ad ad

कारोबार


सबै विदेशी मुद्राको मूल्य हिजोकै यथावत (हेर्नुहोस् सूची)

सबै विदेशी मुद्राको मूल्य हिजोकै यथावत (हेर्नुहोस् सूची)

नेपालखबर
माघ २८, २०८० आइतबार ५:२५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

आज सबै विदेशी मुद्राको मूल्य हिजोकै यथावत कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। 

हिजो पनि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा थियो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। यो पनि हिजोकै मूल्य हो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ११ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .