आज सबैजसो विदेशी मुद्राको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ।
हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा थियो।
त्यसैगरी आज युरो १ को खरिदर १४३ रुपैयाँ १० पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३७ पैसा थियो।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९१ पैसा थियो।
त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २३ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६५ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०१ पैसा थियो।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

Shares

प्रतिक्रिया