ad ad

कारोबार


सेयरबजारमा हिमालयन रि इन्स्योरेन्सको ‘इन्ट्री’ : पहिलो दिन नै सर्किट तहमा कारोबार

सेयरबजारमा हिमालयन रि इन्स्योरेन्सको ‘इन्ट्री’ : पहिलो दिन नै सर्किट तहमा कारोबार

नेपालखबर
पुस २३, २०८० सोमबार ११:४६, काठमाडौँ

हिमालयन रि इन्स्योरेन्सको सेयर कारोबार आज (पुस २३ गते)बाट सुरु भएको छ।

नेप्सेमा आइतबार कम्पनीको १० करोड कित्ता सेयर सूचीकृत भएको थियो।

कारोबारको पहिलो दिन आज कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात् सर्किट तहमा कारोबार भएको छ। 

आज कम्पनीको ३०९.२० रुपैयाँमा कारोबार सुरु भएको हो। 

पहिलो कारोबार ३०९.२० रुपैयाँमा हुँदा कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .