ad ad

कारोबार


अमेरिकी डलर, युरो र बेलायती पाउण्डको भाउ बढ्यो (हेर्नुहोस् सूची)

अमेरिकी डलर, युरो र बेलायती पाउण्डको भाउ बढ्यो (हेर्नुहोस् सूची)

नेपालखबर
पुस १७, २०८० मंगलबार ६:५२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। 

सोमबारको कारोबार भन्दा आज अमेरिकी डलर, युरोपियन यूरो र बेलायती पाउण्डको भाउ बढेको छ। सोमबार १ यूरोको खरिददर १४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २८ पैसा थियो। आज १ यूरोको खरिददर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४७ रुपैयाँ ३३ पैसा तोएिको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसा तोकिएको छ। 

हिजो अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा थियो। 

बेलायती १ पाउण्डको खरिददर १६९ रुपैयाँ १८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा तोकिएको छ। 

त्यसैगरी कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ। 

स्वीस फ्रान्क १ को खरिददर १५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६० पैसा तोकिएको नेपाल राष्ट्र बैँकले जनाएको छ। 

त्यसैगरी कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। 

हेर्नुहाेस् बाँकी विदेशी मुद्राको विनियम दर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .