ad ad

कारोबार


एभरेस्ट बैंकको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

एभरेस्ट बैंकको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेपालखबर
पुस १६, २०८० सोमबार १२:२५, काठमाडौँ

एभरेस्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

आर्थिक वर्ष २०७९/८० का लागि बैंकले दिएको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो । 

यसअनुसार अब कम्पनीको थप एक करोड ६ लाख ९८ हजार ९४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रुपेयाँ रुपैयाँ पुगेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .