ad ad

कारोबार


तोलामा २ सय रुपैयाँले बढ्यो सुन, चाँदीको घट्यो

तोलामा २ सय रुपैयाँले बढ्यो सुन, चाँदीको घट्यो

नेपालखबर
पुस ३, २०८० मंगलबार ११:५१, काठमाडौँ

सुनको मूल्य बढ्दा मंगलबार चाँदीको भने घटेको छ। 

सुन आज तोलामा २ सयले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो। 

तेजाबी सुन पनि आज १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अघिल्लो दिन सुन १ लाख १७ हजार ८ सय र १ लाख १७ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

यता मंगलबार चाँदीको भाउ भने घटेको छ। चाँदी ५ रुपैयाँ सस्तो भएर १ हजार ४ सय ५० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .