ad ad

कारोबार


हिमालयन रि-इन्स्योरेन्सको आईपीओ १५ लाख ३९ हजारले भरे

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ १५ लाख ३९ हजारले भरे

नेपालखबर
पुस २, २०८० सोमबार १२:४, काठमाडौँ

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ १५ लाख ३९ हजारले भरेका छन्। 

सीडीएस एण्ड क्लियरिङका अनुसार आज (सोमबार) बिहान १० बजेसम्म १५ लाख ३९ हजार ४३० जनाले आईपीओ भरेका हुन्।

कुल २ करोड ४९ लाख कित्ताका लागि आवेदन खुलाइएको थियो। पाँचौ दिनसम्म २ करोड ९६ लाख १८ हजार  कित्ताका लागि आवेदन परेको छ। 

माग गरिएको कुल सेयर संख्यामा बढी आवेदन परेको छ।
अहिलेसम्म कुल ६ अर्ब १० करोड रुपैयाँ बैंक खातामा ‘ब्लक’ भएको छ।

बुधबारदेखि खुलेको हिमालय रिइन्स्योरेन्सको आईपीओ भर्ने म्याद आज (पुस २ गते) सम्म छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .