ad ad

कारोबार


चांगन डीपल ‘एसएल ०३’ नेपालमा २०२४ को पहिलो त्रैमासिकमा सार्वजनिक हुने

चांगन डीपल ‘एसएल ०३’ नेपालमा २०२४ को पहिलो त्रैमासिकमा सार्वजनिक हुने

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १३:३६, काठमाडौँ

आगामी डिसेम्बरमा थाइल्यान्डमा अपेक्षित रुपमा सार्वजनिक हुन लागेको चांगनको प्रिमियम सेडान डीपल ‘एसएल ०३’ नेपालमा अंग्रेजी नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने भएको छ।

सीएटीएल, हुवावे र चांगन अटोको ज्वाइन्ट भेन्चरमा स्थापना भएको डीपल ब्रान्ड अन्तर्गतको डीपल एसएल०३ पनि नेपालमा डीपल एस७ सँगै करिब एउटै समयमा सार्वजनिक गर्ने घोषणा नेपालकै सबैभन्दा ठूलोमध्ये पर्ने अटोमोबाइल समूह एमएडब्लु ग्रुपले केही साता अघि गरेको थियो।

डीपल ‘एसएल ०३’ डिजाइन क्षेत्रको ओस्कार मानिने रेड डट डिजाइन अवार्ड २०२३ बाट विभुषित कार हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .