चांगन अटोले आफ्नो पहिलो विद्युतीय गाडीलाई नेपाली बजारमा समावेश गर्ने तयारी गरेको छ।
चांगनले अत्याधुनिक प्रविधिबाट बनेको चांगन ‘डिपल एस७ ईभी एसयूभी’ लाई नेपाली बजारमा सन् २०२४ को फस्ट क्वाटरमा ल्याउने जनाएको छ।
एमएडब्लु वृद्धि चांगन अटोको लागि नेपालको आधिकारिक बिक्रेता हो।
‘डिपल एस७ ईभी एसयूभी’एउटा महत्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ।
42
Shares

प्रतिक्रिया