एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट साढे २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
एभरेष्ट बैंकले सेयर सदस्यहरुका लागि बुधबार लाभांश घोषणा गरेको हो।
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरे छ।
बैंकको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
30
Shares
प्रतिक्रिया