कारोबार


म्याक्समनी मलेसियालाई पुनः प्रतिबन्ध, रेमिट्यान्स कारोबार नगर्न निर्देशन

म्याक्समनी मलेसियालाई पुनः प्रतिबन्ध, रेमिट्यान्स कारोबार नगर्न निर्देशन

नेपालखबर
असार २८, २०८० बिहिबार १८:४१, काठमाडौँ

म्याक्समनी मलेसियालाई नेपाल राष्ट्र बैंकले पुनः प्रतिबन्ध लगाएको छ।

आज नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै म्याक्स मनी एसडीएन बीएचडी मलेसियासँग करोबार नगर्न भनेको हो।

२०७५ सालमा समेत यस कमपनीले रकमहरु भुक्तानी नगरको भन्दै कारोबार गर्न प्रतिबन्ध लगाईको मा ठिक १ वर्ष पछि २०७६ आंशिक रकम भुक्तानी गर्दा प्रतिबन्ध फुकुवा गरेको थियो।

तर प्रतिबन्ध फुकुवा गर्दाका शर्तहरु पुरा नगरेको भन्दै पुन प्रतिबन्ध लगाइएको राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .