ad ad

कारोबार


बेनेली बाइक : नयाँ बजेट‍- नयाँ मूल्य

बेनेली बाइक : नयाँ बजेट‍- नयाँ मूल्य

नेपालखबर
असार ८, २०८० शुक्रबार १८:२३, काठमाडौँ

केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ।

सन् १९११ देखि प्रचलित बेनेली इटालियन बाइक सवैको रोजाइ बन्न पुगेको छ। चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटीएम इन्टरनेसनल ट्रेडिङ्ग (प्रा.) लि ले २०१५ मा आयात सुरु गरि आएको छ।

अहिले बजारमा केटीएमले बेनेलीको १२५ सीसी देखि ७५२ सीसीसम्मको मोटरबाइक बिक्री वितरण गर्दै आइरहेको छ।

नेपालमा उपलब्ध बेनेली मोटरबाइकहरुमा
१८०एस : आक्रामक तर आरामदायी छ

टीआरके २५१ : २४९ सीसीको बीएस ६ इन्जिनको सशक्तित गरिएको

३०२एस : प्यारालाल ट्विन इन्जिन सहित साहसिक यात्रा गर्नेहरुका लागि

७५२एस : जसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान गर्दछ।

केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालि बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता रहेको छ।

नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकल र स्कुटरको मागलाई पूरा गरिरहेको बेनेलीले राम्रो माइलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

आ.ब. २०८०/०८१ को नयाँ बजेट पश्चात् आजबाट लागू हुने गरी बेनेलीका निम्न मोडलका मोटरसाइकलहरुको मूल्यमा ६० हजारसम्मको छुट गरी बजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .