नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ।
बोर्डले एक धितोपत्र कारोबारी (स्टक डिलर)सहित ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो।
यसअघि बोर्डले ७ कम्पनीलाई ब्रोकर लाइसेन्स दिइसकेको छ।
यी हुन लाइसेन्स पाउने थप ११ कम्पनीः
–एलिट स्टक हाउस लि
–इन्डेक्स सेक्यूरिटिज लि
–शुभकामना सेक्यूरिटिज प्रा.लि
–मेघा स्टक मार्केट्स लि
–हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि.
–मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि.
–माछापुच्छ्रे सेक्युरिटिज प्रा.लि.
–के.वि.एस. सेक्युरिटिज प्रा.लि.
–कलश स्टक मार्केट प्रा.लि.
–नबिल सेक्युरिटिज प्रा.लि.
जेठ २२, २०८०, साेमबार
78
Shares
प्रतिक्रिया