ad ad

कारोबार


अब नेपालमा आउने भारतीय र भारत जाने नेपालीले अनलाइनबाटै कारोबार गर्न सक्ने

नेपाल र भारतबीच ‘क्रसबोर्डर पेमेन्ट’का लागि समझदारीपत्रमा हस्ताक्षर
अब नेपालमा आउने भारतीय र भारत जाने नेपालीले अनलाइनबाटै कारोबार गर्न सक्ने

नेपालखबर
जेठ १८, २०८० बिहिबार १३:३३, काठमाडौँ

नेपाल र भारतबीच क्रसबोर्डर पेमेन्टका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेसनल पेमेन्ट कर्पोरेशन इन्डिया र नेपाल क्लियरिङ हाउसबीच क्रसबोर्डर अनलाइन पेमेन्टको सम्झौता भएको हो।

नेसनल पेमेन्ट कर्पोरेशन इन्डियाका तर्फबाट रितेश शुक्ला र नेपालको तर्फबाट नेपाल क्लियरिङ प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सझमदारी पत्रमा हस्ताक्षर गरेका हुन्।  

अब नेपालमा आउने भारतीय र भारतमा जाने नेपालीले अनलाइनबाटै रकम कारोबार गर्न सक्ने भएका छन्। राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाको संयुक्त लगानी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .