कारोबार


आर्थिक वृद्धि २.१६ प्रतिशत रहने अनुमान

आर्थिक वृद्धि २.१६ प्रतिशत रहने अनुमान

नेपालखबर
जेठ १४, २०८० आइतबार १५:०, काठमाडौँ

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने अनुमान गरिएको छ।

आइतबार अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभामा पेस गरेको आर्थिक सर्वेक्षण, २०७९/८०मा असारसम्ममा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .