उद्योग विभागमा महानिर्देशकको जिम्मेवारी बाबुराम गौतमले पाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत उनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो। यसअघि विभागको महानिर्देशक रहेका रामचन्द्र तिवारीलाई भने मन्त्रालय तानिएको छ। प्रकाशित: April 26, 2023 | 15:02:36 बैशाख १३, २०८०, बुधबार 54 Shares
प्रतिक्रिया