ad ad

कारोबार


चन्द्र ढकालको नेतृत्वमा यस्तो बन्यो महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति

चन्द्र ढकालको नेतृत्वमा यस्तो बन्यो महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १९:२५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले ६४ जना कार्यसमिति चयन गरेको छ। नयाँ अध्यक्षको रुपमा चन्द्र ढकालसहित ६४ जना निर्वाचिन भएका छन्। 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष ढकाल स्वत निर्वाचित भएका छन् भने नयाँ वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन्। 

जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य, एशोसिएट तर्फको उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। 

बिहीबारबाट कार्यभार सम्हालेका अध्यक्ष चन्द्र ढकालले आइतबार सबै कार्यसमितिको बैठक बस्ने जानकारी दिएका छन्। उक्त वैठकका 
एसोसिएटतर्फ १९ जना विजयी भएका छन्। 

एसोसिएटतर्फ : 

  • अम्बिका प्रसाद पौडेल
  • अविनाश बोहोरा
  • आनन्द कुमार बगेरिया
  • उज्वल कुमार श्रेष्ठ
  • ऋषि अग्रवाल
  • गोपाल खनाल
  • जुना माथेमा
  • डा. रामशरण थपलिया
  • देश्बन्धु बस्नेत 
  • प्रवल जङ पाण्डे
  • मनोज पौडेल
  • राजेशकुमार अग्रवाल 
  • बाबुकाजी महर्जन
  • शक्तिकुमार बेगानी 
  • सुशील थापा 
  • शैलेन्द्र गुरागाईं 
  • सन्दीपकुमार अग्रवाल
  • सुनिल नारायण श्रेष्ठ 
  • हेमन्त गोल्छा

जिल्ला नगरतर्फ  

  • मोहन प्रसाद श्रेष्ठ 
  • प्रयास कार्की
  • अमरेश चन्द्र बैदार  
  • तारा बहादुर कार्की    
  • नविन रिजाल     
  • उमेश डालमिया  
  • बेदबहादुर श्रेष्ठ     
  • उज्ज्वल प्रसाद कसजु  
  • अब्दुल वाहिद मन्सुर      
  • कल्पना गैरे  
  • किशोर कुमार आचार्य  
  • केशब प्रसाद भण्डारी  
  • कृष्ण कुटवाल  
  • पुष्पराज कुंवर  
  • अनिलकृष्ण श्रेष्ठ  
  • गोकुल श्रेष्ठ  
  • निरक के.सी.  
  • लक्ष्मण राज पौडेल  

वस्तुगततर्फ 

  • नरेशलाल श्रेष्ठ  
  • लिलेन्द्र प्रसाद प्रधान 
  • हरिबहादुर कार्की 
  • शिवप्रसाद घिमिरे  
  • अरनिको राजभण्डारी   
  • डा. सुबोधकुमार गुप्ता 
  • रविन पुरी 
  • शोभा ज्ञवाली
  • भक्तबहादुर हमाल 
  • नानीराज घिमिरे  
  • मनोज अधिकारी  
  • कमला श्रेष्ठ  
  • पशुपतिदेव पाण्डे  
  • राजकुमार कार्की ‘राजु’   

हरेक प्रदेशबाट   

  • कोशी प्रदेश– नरेन्द्र कुमार खड्का
  • मधेश प्रदेश– अरुण कुमार प्रधान
  • बागमति प्रदेश– सविन श्रेष्ठ
  • गण्डकी प्रदेश – जीवन ज्योति श्रेष्ठ र युवराज सापकोट –आधा/आधा कार्यकाल
  • लुम्बिनी प्रदेश– जम्सेर मियाँ
  • कर्णली प्रदेश– नानिराम बुढा
  • सुदुरपश्चिम प्रदेश– जंगबहादुर मल्ला

त्यस्तै द्विदेशीय संघको तर्फबाट सुनील केसी विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .