भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ८ अर्ब ७९ करोड बेरूजु रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष ९आव० २०७८र७९ मा ८ अर्ब ७९ करोड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु रहेको छ । प्रकाशित: चैत ३०, २०७९ बिहिबार १८:१७ 24 Shares
प्रतिक्रिया