अर्थमन्त्री डा. प्रकाशशरण महतले शीतल निवासमा शपथग्रणहलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहग गरेका छन्।
पदभार ग्नहण गर्दै मन्त्री महतले पहिलो निर्णयका रुपमा नगद प्रवाहसम्बन्धी समति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन्।
सरकारको नगद प्रावाह अनुसार हरेक महिना कति आम्दानी भयो? कति खर्च भयो? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने हुन्छ।
त्यसमा आधारित रहेर समिति गठन गर्ने निर्णय अर्थमन्त्री महतले गरेका हुन्।
207
Shares
प्रतिक्रिया