कारोबार


ठमेलमा १३ करोड लागतको ओम्निया क्लब आजदेखि सञ्चालनमा आउने

ठमेलमा १३ करोड लागतको ओम्निया क्लब आजदेखि सञ्चालनमा आउने

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार ११:४७, काठमाडौँ

काठमाडौंको ठमेलमा आजदेखि ओम्निया क्लब सञ्चालनमा आउने भएको छ।

ठमेलको भीआईपी लाउन्जसँगै रहेको भवनको चौथो तलाबाट क्लबले सेवा सुरु गर्न लागेको हो।

करिब १३ करोड रुपैयाँको लागतमा क्लब सञ्चालनमा आएको क्लबमा सञ्चालक संजित थापाले बताए।

उनले पारिवारिक वातावरणमा विभिन्न परिकारहरुको स्वाद लिँदै म्युजिकको मजा लिन सकिने समेत जानकारी दिए। 

देश तथा विदेशबाट काठमाडौं आउनेहरुलाई एकपटक क्लब भ्रमण गर्न अनुरोध गर्दै सञ्चालक थापाले नेपालमै पहिलोपटक म्युजिकसँगै लाइटिङ्गको कम्बिनेसन रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad