ad ad

कारोबार


आज १ डलर साट्दा पाइन्छ १३२ रुपैयाँ, कुन विदेशी मुद्राको मूल्य कति?

आज १ डलर साट्दा पाइन्छ १३२ रुपैयाँ, कुन विदेशी मुद्राको मूल्य कति?

नेपालखबर
फागुन १८, २०७९ बिहिबार ११:४७, काठमाडौँ

आज आफूसँग भएको अमेरिकी १ डलर साट्दा १३२.३१ रुपैयाँ पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

त्यस्तै नेपाली पैसासँग डलर साट्नेले भने १३१.७१ रुपैयाँ तिर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ। 

आजका लागि तोकिएको विनिमय दरअनुसार युरो १ को खरिद दर १४०.२८ र बिक्री दर १४०.९२ रुपैयाँ रहेको छ। 

त्यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १५८.३७ र बिक्री दर १५९.०९ रुपैयाँ रहेको छ। 

कुन मुद्राको मूल्य कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .