कारोबार


राजस्व वृद्धिदर ऋणात्मक हुँदा समस्या भयो : अर्थमन्त्री पौडेल

राजस्व वृद्धिदर ऋणात्मक हुँदा समस्या भयो : अर्थमन्त्री पौडेल

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार १५:४२, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षमा राजश्व वृद्धिदर ऋणत्मक हुँदा अर्थतन्त्रमा समस्या भएको बताएका छन्। 

संसदमा बजेटको अर्धवार्षिक समीक्षाबारे जानकारी गराउँदै उनले लक्ष्यअनुसारको राजस्व संकलन मात्र नभई गत वर्षको हाराहारीमा समेत संकलन हुन नसकेको बताएका हुन्। 

नियमनको समस्या र विश्व आर्थिक संकटको प्रभावले समस्या ल्याएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .