कारोबार


एनसीसीको नयाँ शाखा मोरङको रंगेलीमा

एनसीसीको नयाँ शाखा मोरङको रंगेलीमा

नेपालखबर
पुस १४, २०७६ सोमबार १४:२,

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी) ले मोरङ जिल्लाको रंगेली नगरपालिका–७ मा नयाँ शाखा कार्यालय स्थापना गरेको छ।

रंगेली शाखा एनसीसीको १२१ औं शाखा कार्यालय हो।

रंगेली र आसपासका क्षेत्रमा सेवा पु-याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad