कारोबार


बोतल, जर्किनजस्ता भाँडामा हालेर पेट्रोलियम पदार्थ बेचे कारबाही

बोतल, जर्किनजस्ता भाँडामा हालेर पेट्रोलियम पदार्थ बेचे कारबाही

फाइल तस्बिर


नेपालखबर
माघ ११ , काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौंले बोतल र जर्किनजस्ता भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्न प्रतिबन्ध लगाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गरी पम्प सञ्चालकहरूलाई पेट्रोलियम पदार्थ प्रज्ज्वलनशील पदार्थ भएकाले यसलाई सीधै पम्पबाट भर्नेबाहेक खुला रूपमा बिक्री नगर्न आग्रह गरेको हो। 

पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भएकाले बोतल, जर्किनजस्ता भाँडामा पेट्रोल नराख्न प्रहरीले भनेको छ। 

सूचनाविपरीत बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ। 

हेर्नुहोस् सूचना :

 

माघ ११, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.