कारोबार


राष्ट्र बैंकले माग्यो मौद्रिक नीति अर्धवार्षिक समीक्षाको सुझाव

राष्ट्र बैंकले माग्यो मौद्रिक नीति अर्धवार्षिक समीक्षाको सुझाव

नेपालखबर
माघ ९, २०७९ सोमबार १५:३६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव दिन सार्वजनिक आह्वान गरेको छ। 

केन्द्रीय बैंकले यही माघ २० सम्म मौद्रिक नीतिमा गर्नुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव दिन आह्वान गरेको हो। 

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सुझाव माग गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad