ad ad

कारोबार


सिद्धार्थ बैंकको आयोजनामा ३४२ जनाद्वारा रक्तदान

सिद्धार्थ बैंकको आयोजनामा ३४२ जनाद्वारा रक्तदान

नेपालखबर
पुस ११, २०७६ शुक्रबार १५:०,

सिद्धार्थ बैंक लि. को १७औं वार्षिकोत्सवको सु–अवसरमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं, विराटनगर, पोखरा, भरतपुर, बुटवल, धनगढी र नेपालगञ्जमा आयोजित उक्त कार्यक्रममा ३४२ जनाले रक्तदान गरेका थिए। बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको रक्तदान कार्यक्रम पारी दमक, जनकपुर र हेटौंडामा पनि गरिनेछ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएसमेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .