कारोबार


विद्यालयस्तरीय कोडिङ प्रतियोगिता गर्दै समृद्धि स्कुल

विद्यालयस्तरीय कोडिङ प्रतियोगिता गर्दै समृद्धि स्कुल

नेपालखबर
पुस ६, २०७९ बुधबार १८:१७, काठमाडौँ

समृद्धि स्कुलले विद्यालयस्तरीय कोडिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। 

समृद्धि स्कुलअन्तर्गतको काठमाडौं बिजनेस क्याम्पस र नेपाल स्टेम अलायन्स एनएसएबीच यससम्बन्धी सम्झौता भएको हो। 

बुधबार भएको सम्झौतामा समृद्धि स्कुल तथा काठमाडौं बिजनेस क्याम्पसका सीईओ तथा प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठ र एनएसएका संयोजक सुसन डंगोलले हस्ताक्षर गरे। 

स्कुलका विद्यार्थीको कोडिङ क्षमता अभिवृद्धि गर्दै बृहत् रुपमा कोडिङमा अभिरुचि जगाउने यसको उद्देश्य हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad