ad ad

कारोबार


श्रमिक ज्याला मासिक कम्तीमा २५ हजार पुर्‍याउने एमालेको चुनावी वाचा

श्रमिक ज्याला मासिक कम्तीमा २५ हजार पुर्‍याउने एमालेको चुनावी वाचा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:५४, काठमाडौँ

नेकपा एमालेले श्रमिकहरुको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने घोषणा गरेको छ। 

औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरु योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने प्रतिबद्धता जनाएको छ। 

रोजगार सूचना केन्द्रलाई थप प्रभावकारी बनाउँदै बेरोजगारी अवस्थाको तथ्यांक संकलन र सूचना प्रणाली विकास गरिने उल्लेख गरेको छ। 

श्रम गर्न सक्नेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध गरी न्यूनतम ६ महिनाको रोजगारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .