ad ad

कारोबार


तिहारमा नेपालीले खाए ३१ करोडको काजु, १४ करोडको बदाम

तिहारमा नेपालीले खाए ३१ करोडको काजु, १४ करोडको बदाम

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १५:४१, काठमाडौँ

तिहारमा भाइमसलाको रुपमा प्रयोग हुने काजु-बदामको खपत उच्च देखिएको हो।

३१ करोड रुपैयाँ बराबरको काजु र १४ करोड रुपैयाँ बराबरको बदाम खपत भएको हो। 

नेपालमा खासै उत्पादन नहुने यी वस्तु आयतमा भर पर्नुपर्ने अवस्था छ। तथ्यांक हेर्दा ४ लाख ३७ हजार किलो काजु नेपालमा आयात भएको छ भने बदाम २ लाख ८ हजार किलो आयात भएको छ। 

यो तथ्यांक चालू आर्थिक वर्षको तीन महिना अवधिको हो। 

काजु भियतनाम, मोजाम्बिक र भारतबाट आयात भएको देखिएको छ।  बदाम भने भारत रअमेरिकाबाट आयात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .