आज शनिबार सार्वजनिक विदाको दिन भए पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राजस्वमा सहयोग गर्न भन्दै बैंक शाखा खुला राख्न निर्देशन दिएको छ।
जसअनुसार बैंक खुला रहने भएका हुन्। त्यस्तै नेपाल क्लियरिङ हाउससमेत खुल्ला रहनेछ।
प्रतिक्रिया