ad ad

कारोबार


प्रभु बैंकको १९९ औं शाखा सर्लाहीको बयलबासमा

प्रभु बैंकको १९९ औं शाखा सर्लाहीको बयलबासमा

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १०:२८,

प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–६ स्थित बयलबासमा १९९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ। बैंकको बयलबास शाखा कार्यालयको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले बिहीबार एक समारोह बिच गरे।

कार्यक्रममा नगर प्रमुख देवकोटाले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए।

नले बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .