गण्डकी प्रदेशले धौवादी फलाम खानीको लागि १५ करोड बजेट विनियोजन गरेको छ।
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९÷०८०को बजेटमा उक्त कुरा व्यवस्था गरेका हुन्।
उनले संघीय सरकारसँग समन्वय गरी खानीको काम अघि बढाउन बजेट व्यवस्था गरेको उल्लेख गरेका छन्।
स्टार्टअपलाई प्रोत्साहन गर्न बजेट व्यवस्थापन गरिएको छ।
54
Shares
प्रतिक्रिया