कारोबार


नागढुंगा सुरुङमार्ग निर्माणसम्पन्न गरिने, नयाँ दुईको पूर्वतयारी गरिने

नागढुंगा सुरुङमार्ग निर्माणसम्पन्न गरिने, नयाँ दुईको पूर्वतयारी गरिने

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १७:४९, काठमाडौँ

सरकारले नागढुंगा मुख्य सुरुङमार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। 

आगामी वर्ष रुपन्देहीको सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ। 

त्यस्तै, पूर्वपश्चिम राजमार्गको दाउन्नेमा र मझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग निर्माणको पूर्वतयारी गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .