सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा प्रदीप अधिकारीलाई नियुक्ति गरेको छ।
प्राधिकरणका अनुसार यही माघ १७ गते मन्त्रिरिषद्ले गरेको निर्णयानुसार अधिकारीलाई प्रधिकरणको महानिर्देशक पदमा नियुक्ति गरिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नवनियुक्त महानिर्देशक अधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।
108
Shares
प्रतिक्रिया