कारोबार


एनबी बैंकका अध्यक्ष शकिवले लिए गभर्नरबाट शपथ

एनबी बैंकका अध्यक्ष शकिवले लिए गभर्नरबाट शपथ

नेपालखबर
मंसिर ६, २०७८ सोमबार ११:५९, काठमाडौँ

नेपाल बंगलादेश (एनबी) बैंकको सञ्चालिक समितिका नवनिर्वाचित अध्यक्ष एआरएम नजमुर शकिवले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

शकिव गत २ गते अध्यक्ष चयन भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad