ad ad

कारोबार


नेपाल भ्रमण वर्षमा पर्यटकलाई होटलमा ३० प्रतिशतसम्म छुट

नेपाल भ्रमण वर्षमा पर्यटकलाई होटलमा ३० प्रतिशतसम्म छुट

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार १०:२६,

नेपाल भ्रमण वर्ष २०२० लक्षित गरेर होटल एसोसिएसन अफ नेपाल (हान)ले पर्यटकहरुलाई ३० प्रतिशतसम्म छुट दिने भएको छ।

एसोसिएसनमा आबद्ध दुई हजारवटा होटलले होटल रुममा ३० प्रतिशतसम्म र खानामा १५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो।

आज बसेको हान कार्यसमितिको बैठकले उक्त निणर््य गरेको हो।

देशले भ्रमण वर्ष मनाउन लागेकोमा होटल व्यवसायीले साथ दिन उक्त निर्णय गरेको हानले जनाएको छ। हानमा आबद्ध सबैले उक्त निर्णय मान्ने हानले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .