कारोबार


जनरल इन्स्योरेन्स कम्पनीको रक्तदान कार्यक्रम

जनरल इन्स्योरेन्स कम्पनीको रक्तदान कार्यक्रम

नेपालखबर
असार ५, २०७६ बिहिबार १२:३९,

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआईसी नेपाल) नेपालले निर्जीवन बीमा सेवाको पहिलो वर्ष पूरा भएको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ। 

यही असार ६ गतेबाट अठारौँ निर्जीवन बीमा कम्पनीको रुपमा व्यावसायिक कारोबार शुभारम्भ गरेको वर्षदिन पूरा भएको अवसरमा रक्तदान कार्यक्रम गरेको हो। उक्त रक्तदान कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रले रगत व्यवस्थापनको कार्य गरेको छ ।

gic blood donation

कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नु हुने सम्पुर्ण रक्तदाता, रक्तदान कार्यक्रमको रगत व्यवस्थापनमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, कार्यक्रममा सहभागी जनाउने एसबीआई क्यापिटल लि., आइडिपिएस एजुकेशन कन्सल्टेन्सी, स्माट होडिडे प्रा.लि र यस कम्पनीका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .