ad ad

Draft


ब्रिट्नीले गीत गाउँदै गर्दा एक व्यक्तिले स्टेजमै हामफालेपछि (भिडियो)

ब्रिट्नीले गीत गाउँदै गर्दा एक व्यक्तिले स्टेजमै हामफालेपछि  (भिडियो)

नेपालखबर
भदौ ८, २०७६ आइतबार १०:४१,

अमेरिकाकी चर्चित गायिका ब्रिट्नी स्पियर्सले गत बुधबार लास भेगसको एक सांगीतिक कार्यक्रममा गीत गाइरहेकी थिइन्।

गीत गाईरहँदा एक व्यक्ति स्टेजमै हाम फालेपछि कार्यक्रम केहीबेर प्रभावित भएको थियो।

‘यु ड्राइभ मि क्रेजी’ बोलको गीत गाइरहँदा ती व्यक्ति स्टेजमा चढेपछि सुरक्षा गार्डहरुले ती व्यक्तिलाई रोकेका थिए।

ती व्यक्तिलाई सुरक्षा गार्डले रोकेपछि ब्रिट्नीेले सोधेका थिइन्,‘के ती मानिससँग बन्दुक छ।’

हालैका दिनमा अमेरिकामा गोलीकाण्डका घटनाहरु बढ्दो छ। ब्रिट्नीले आफू त्यसबेला अत्तालिएको बताइन्। एजेन्सी

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .