ad ad

अपराध


लाखभन्दा बढी कतारी रियलसहित काठमाडौँमा टर्किस् नागरिक पक्राउ

लाखभन्दा बढी कतारी रियलसहित काठमाडौँमा टर्किस् नागरिक पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन ८, २०७९ सोमबार ६:३५, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाखभन्दा बढी कतारी रियल दिल्ली लैजान खोज्ने एक टर्किस् नागरिक पक्राउ परेका छन्। 

भारतको दिललीतर्फ लैजान लागेको रु एक लाख २६ हजार ३ सय कतारी रियलसहित टर्किस् नागरिक २९ वर्षीय हिड्ली क्यानलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालयकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो। उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .