ad ad

कार


बीवाईडीले ल्याउँदै छ यस्तो कार, सार्वजनिक हुनुअघि नै १ सय २० वटा बुकिङ

बीवाईडीले ल्याउँदै छ यस्तो कार, सार्वजनिक हुनुअघि नै १ सय २० वटा बुकिङ

नेपालखबर
साउन २३, २०७६ बिहिबार ११:५५,

चिनिया कार निर्माता कम्पनी बीवाईडीको विद्युतीय कार एम ३ नेपाली बजारमा आउने भएको छ। कम्पनीको लागि नेपालको अधिकृत बिक्रेता सिमेक्स इंकले बीवाईडीको विद्युतीय कार छिट्टै बजारमा सार्वजनिक गर्ने तयारी गरेकाे छ।

यस वर्षकाे नाडा अटाे शाेमा यी कार पनि ग्राहकका मुख्य आकर्षण हुने कम्पनीकाे दाबी छ। 

byd car 13

बजारमा इलेक्ट्रिक कारहरुको माग वृद्धि भएसँगै कम्पनीले इलेक्ट्रिक गाडीहरु उत्पादनको संख्यामा पनि वृद्धि गरेको बताएको छ।

byd car 14

नेपालमा अहिले बीवाईडीका कारहरु प्रयोग गर्दै आएका छन्। अटो शोमा ई–६ र एम–३ सार्वजनिक हुनलागेका हुन्।

byd car 15

बीवाईडीको विद्युतीय कार एम ३ मा एकपटक चार्ज गरिसकेपछि ३५० किलोमिटर र यसले करिब १३० किलोमिटर प्रतिघण्टा गति दिनसक्ने कम्पनीले बताएको छ। यसको मूल्य नेपाली बजारमा ५२ लाख रुपैयाँ रहेको छ।

byd car 16

कम्पनीका एम३ कारहरू १ सय २० वटा बुकिङ भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .