अटोखबर

Tata MotorsTata Motors

बीवाईडीले ल्याउँदै छ यस्तो कार, सार्वजनिक हुनुअघि नै १ सय २० वटा बुकिङ


नेपालखबर
काठमाडौं, साउन २३

चिनिया कार निर्माता कम्पनी बीवाईडीको विद्युतीय कार एम ३ नेपाली बजारमा आउने भएको छ। कम्पनीको लागि नेपालको अधिकृत बिक्रेता सिमेक्स इंकले बीवाईडीको विद्युतीय कार छिट्टै बजारमा सार्वजनिक गर्ने तयारी गरेकाे छ।

यस वर्षकाे नाडा अटाे शाेमा यी कार पनि ग्राहकका मुख्य आकर्षण हुने कम्पनीकाे दाबी छ। 

byd car 13

बजारमा इलेक्ट्रिक कारहरुको माग वृद्धि भएसँगै कम्पनीले इलेक्ट्रिक गाडीहरु उत्पादनको संख्यामा पनि वृद्धि गरेको बताएको छ।

byd car 14

नेपालमा अहिले बीवाईडीका कारहरु प्रयोग गर्दै आएका छन्। अटो शोमा ई–६ र एम–३ सार्वजनिक हुनलागेका हुन्।

byd car 15

बीवाईडीको विद्युतीय कार एम ३ मा एकपटक चार्ज गरिसकेपछि ३५० किलोमिटर र यसले करिब १३० किलोमिटर प्रतिघण्टा गति दिनसक्ने कम्पनीले बताएको छ। यसको मूल्य नेपाली बजारमा ५२ लाख रुपैयाँ रहेको छ।

byd car 16

कम्पनीका एम३ कारहरू १ सय २० वटा बुकिङ भइसकेका छन्। 

साउन २३, २०७६, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors