ad ad

कार


होन्डाले पनि इ–ह्याचब्याक कार ल्याउने

होन्डाले पनि इ–ह्याचब्याक कार ल्याउने

नेपालखबर
साउन १०, २०७६ शुक्रबार ७:५५,

होन्डा कम्पनीले इ–ह्याचब्याक कार बजारमा ल्याउने भएको छ। इलेक्ट्रिक कारप्रति विश्वभर मागमा वृद्धि भएसँगै होन्डाले यस्तो प्रयोग गर्न लागेको बताइएको छ। अहिले विश्वबजारमा इलेक्ट्रिक कारहरुको मागमा वृद्धि भएको भन्दै इलेक्ट्रिक उत्पादनको संख्यालाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ।

इलेक्ट्रिक उत्पादनका डेडिकेटेड बीइभी आर्किटेक्चरको उत्पादनको संख्यामा थप आधुनिक समयअनुसार विकास गर्दै जाने बताइएको छ। अब आउने इलेक्ट्रिक कारहरु अल ह्विल ड्राइभमा आउने बताइएको छ। कम्पनीका अनुसार अब आउने कारहरु उत्कृष्ट माइलेज र स्मुद ड्राइभिङ एक्सपेरियन्स समेत रहने र इलेक्ट्रिक एसयूभी ट्वीन मोटर हाइब्रिड टेक्नोलोजी समेत हुने जनाइएको छ।

हार्इ भोल्टेज टेकमा प्लगइन हाइब्रिड, फ्यु सेल भेइकल र व्याट्री इलेक्ट्रीकले गाडीमा गुणस्तरीय बनाउँदै जाने होन्डाले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .