अटोखबर

Tata MotorsTata Motors

होन्डाले पनि इ–ह्याचब्याक कार ल्याउने

टोक्यो मोटर शो २०१७ मा सार्वजनिक गरिएको होन्डाको स्पोर्ट्स ईभी


नेपालखबर
काठमाडौं, साउन १०

होन्डा कम्पनीले इ–ह्याचब्याक कार बजारमा ल्याउने भएको छ। इलेक्ट्रिक कारप्रति विश्वभर मागमा वृद्धि भएसँगै होन्डाले यस्तो प्रयोग गर्न लागेको बताइएको छ। अहिले विश्वबजारमा इलेक्ट्रिक कारहरुको मागमा वृद्धि भएको भन्दै इलेक्ट्रिक उत्पादनको संख्यालाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ।

इलेक्ट्रिक उत्पादनका डेडिकेटेड बीइभी आर्किटेक्चरको उत्पादनको संख्यामा थप आधुनिक समयअनुसार विकास गर्दै जाने बताइएको छ। अब आउने इलेक्ट्रिक कारहरु अल ह्विल ड्राइभमा आउने बताइएको छ। कम्पनीका अनुसार अब आउने कारहरु उत्कृष्ट माइलेज र स्मुद ड्राइभिङ एक्सपेरियन्स समेत रहने र इलेक्ट्रिक एसयूभी ट्वीन मोटर हाइब्रिड टेक्नोलोजी समेत हुने जनाइएको छ।

हार्इ भोल्टेज टेकमा प्लगइन हाइब्रिड, फ्यु सेल भेइकल र व्याट्री इलेक्ट्रीकले गाडीमा गुणस्तरीय बनाउँदै जाने होन्डाले बताएको छ।

साउन १०, २०७६, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors