ad ad

कार


साेलार रूफयुक्त हुन्डाईको सोनाटा हाइब्रिड कार विश्व बजारमा

साेलार रूफयुक्त हुन्डाईको सोनाटा हाइब्रिड कार विश्व बजारमा

नेपालखबर
साउन ८, २०७६ बुधबार १०:३९,

हुन्डाई मोटर्सको सोनाटा हाइब्रिड गाडी सार्वजनिक भएको छ । एक्टिभ सिफ्ट कन्ट्रोल (एएससी) प्रविधि र सोलार रुफ सिस्टमसहित सोनाटा हाइब्रिड गाडी कम्पनीले विश्व बजारमा ल्याएको हाे ।

हुन्डाई मोटर्सले सोलार रुफ सिस्टम पहिलो पटक सोनाटा हाइब्रिडमा प्रयोग गरिएको बताएको छ । कम्पनीका अनुसार यसमा सिस्टमबाट व्याट्री रिचार्ज रहेको भने रिचार्ज हुँदा यात्रा दूरी वार्षिक १ हजार ३ सय किलोमिटरसम्म हुने बताइएको छ।

सोनाटा हाइब्रिडमा रेयर सपोइलर, अलोय ह्वील रहेको छ। यसमा २.० लिटर जीडीआइ एचइभी इन्जिन र ६ स्पीड हाइब्रिड अटोमेटिक ट्रान्समिसन रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .