ad ad

बाइक


नेपालमै उत्पादन हुँदै बजाजका मोटरसाइकल

नेपालमै उत्पादन हुँदै बजाजका मोटरसाइकल

नेपालखबर
साउन १५, २०७६ बुधबार ९:१८,

बजाज कम्पनीले नेपालमा पनि आफ्ना मोटरसाइकलकाे उत्पादन गर्ने भएको छ।

नेपाली बजारमा कम्पनीका माेटरसाइकलहरू हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालिले बिक्री वितरण गर्दै आएको छ। बजारमा आएका मोडलहरुमा १० मोडलको मोटरसाइकल नेपालमा उत्पादन गर्ने जनाएको छ।

यसका लागि सार्वजनिक सूचना नै कम्पनीले निकालिसकेकाे छ। 

बजाजले प्लाटिना, डिस्कभर, पल्सर, पल्सर एनएस सिरिज नेपालमा उत्पादन गर्दै आएको छ भने क्रुजर र स्ट्रीट बाइक एभेन्जर अहिले भारतबाट ल्याएर बिक्री गरिरहेको छ।

बजाजले तीन पाङ्ग्रे अटो रिक्सा कम्प्याक्ट पेट्रोल ४ एस नेपालमा एसेम्बल आएको छ।

bajajjj

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .