ad ad

बाइक


टीभीएसले ल्याउँदै छ विद्युतीय मोटरसाइकल

टीभीएसले ल्याउँदै छ विद्युतीय मोटरसाइकल

नेपालखबर
साउन ९, २०७६ बिहिबार ११:४८,

 टीभीएसले विद्युतीय मोटरसाइकल ल्याउने भएको छ। यो मोडलको मोटरसाइकल आगामी अक्टोबर २०१९ सुरु भई मार्चको २०२० मेसम्ममा सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ।

नयाँ आउने भनिएको इलेक्ट्रिक मोटरसाइकलमा १२ किलोवाटको लिथियम आयन ब्याट्री तीनवटा रहनेछन्।

एकपटक चार्ज गरेपछि यसले प्रतिघण्टा ८० किलोमिटर रेन्ज दिनेछ भने एक घण्टामा ८० प्रतिशत ब्याट्री चार्ज हुने कम्पनीले जनाएको छ। यसमा क्लाउड बेस सर्भिस, टिएफटी इन्स्ट्रुमेन्टेसन, कन्भिनियन्स टेक्नोलोजी रहेको छ।

टीभीएसले केही समयअगाडि मात्रै आरटीआर ३०० एफआइर्इ १०० मोटरसाइकल बजारमा सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .