सेना परिचालनपछि पनि काठमाडौँमा लुटपाट रोकिएको छैन। भर्खरै एउटा समूह ललितपुरको पुल्चोकस्थित लाबिम मलमा पसेको छ। प्रत्यक्षदर्शीबाट प्राप्त भिडिओमा १२ जनाभन्दा बढीको समूह मलमा पसेको देखिन्छ। प्रकाशित: भदौ २५, २०८२ बुधबार ०:३१ 3.3k Shares
प्रतिक्रिया