काठमाडौँ महानगरपालिका–३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जिते राई आज (बुधबार) मृत अवस्थामा फेला परेका छन्।
यसैगरी काठमाडौँ महानगरपालिका–८ गौशाला चोकस्थित भुना गेस्ट हाउसमा सोमबारदेखि बसेका रौतहट घर भएका २४ वर्षीय कुन्दन साह बसेकै कोठामा आज मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
285
Shares
प्रतिक्रिया