जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ। उनीहरूबाट पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ।
उनीहरूबाट तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो। उनीहरू धरौटीमा रिहा भएका छन्।
प्रतिक्रिया