ad ad

बागमती


मकवानपुरमा मानव कंकाल फेला

मकवानपुरमा मानव कंकाल फेला

नेपालखबर
भदौ १५, २०८० शुक्रबार २०:५०, काठमाडौँ

मकवानपुरमा मानव कंकाल फेला परेको छ।

शुक्रबार जिल्लाको हेटौंडा उपमहानगरपालिका १४  ड्राइभरडाँडा चुरियामाई जाने बाटोतर्फको झाडिमा खप्परसहितको मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हाल घटनास्थलमा प्रहरीको टोली रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको कार्कीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .