ad ad

बागमती


बागमती : मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल

बागमती : मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल

नेपालखबर
माघ १७, २०७९ मंगलबार १०:१२, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छन्।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा ढकाल नियुक्त भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए। 

भक्तपुर नगरपालिका १० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुबिधा रहनेगरी मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लहकारमा नियुक्त गरिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .