ad ad

बागमती


पसल नहटाउन माग गर्दै फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर (फोटोफिचर)

पसल नहटाउन माग गर्दै फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर (फोटोफिचर)

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १२:१३, काठमाडौँ

काठमाडौंका फुटपाथ व्यवसायीले बिहीबार काठमाडौं महानगरपालिकाको प्रवेशद्वारअघि विरोध प्रदर्शन गरेका छन्। 

अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत विकल्प नदिई फुटपाथमा व्यवसाय गर्नेहरूलाई बेरोजगार बनाएको भन्दै उनीहरूले संघर्ष थालेका हुन्।  

नेकपा एमालेनिकट जिफन्टमा आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आयोजनामा फुटपाथ व्यवसायीले महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदै विरोध प्रदर्शन गरेका हुन्। 

तस्बिरहरु


भिडिओ 

फोटो/भिडिओ : विशाल कार्की/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .